गायिका बबिता बानियाँ जेरीले डि` भाेस् पछि फेरि किन यस्तो कदको प्रयास गरीन्न..,(भिडियो हेर्नुस्)

मंग्सिर २, २०७९ शुक्रबार 154

गायिका बबिता बानियाँ जेरीले डि` भाेस् पछि फेरि किन यस्तो कदको प्रयास गरीन्न..,(भिडियो हेर्नुस्)

लोक गायिका बबिता बानियाँ ‘जेरी’ ले पुर्वपति शंकर क्षेत्रीका दाजु भाईले आफनै घरमा एउटै के`टीसँग रात वि`ताएको गम्भिर आ“रोप लगाएकी छिन् ।शंकरसँग छुट्टिनुको कारणबारे ‘लालीगुराँस डटकम’ नामको युट्युव च्यानललाई दिएको अन्तरवर्तामा जेरीले यस्तो आ`रोप लगाएकी हुन ।

 

विवाह गरेको १४ दिनपछि नै आफुमाथि शा`रीरिक तथा मा`नसिक या“ तना सुरु भएको वताएकी उनले बच्चा जन्मेको वेला केही दिन माईत गएर वस्दा दाजु भाई नै मिलेर घरमा केटी ल्याएर राखेको आ“ रोप लगाएकी छिन् ।

 

‘बच्चा जन्मेपछि माइतमा गएँ । माइत गएको तीन–चार दिनदेखि नै ‘तँ त्यहीँ बस, बरु ८–१० लाख दिन्छु, मलाई मेरो केटीले पर्खिरहेको छ’ भनेर दं“ ग्याउँन थालेपछि आफु फर्केर घर गएको उनको भनाई छ। घर पुगेर शंकरको मोवाईल चेक गर्दा आफ छाँ“ गावाट ख` सेजस्तै भएको अन्तरवार्तामा उनले वताएकी छिन् ।

 

‘घर आएपछि बुढाको चा`लामाला बुझ्न उहाँ निदाएको वेलामा उहाँको मोबाइल चेक गरें । एउटा म्यासेज देखेर छाँ` गाबाट ख` सेंझैं भएँ । कति गलत व्यक्तिलाई साँचो प्रेम गरेको रहेछु भन्ने भयो’ जेरीले भनेकी छिन्–‘त्यसवेला उहाँका दाइ घरबाट आउनुभएको थियो । म माइत भएका वेला एउटा केटी हाम्रो कोठामा नै ल्याएर दाजुभाइले राखेका रहेछन् । त्यो केटीसँग दाजुभाइकै स` म्बन्ध भएको बुझियो । धेरै कुराहरु थाहा पाएँ ।’

 

त्यो प्रमाण भेटेपछि आफुले शंकरसँग वि` वाद गरेको पनि उनले वताईन। ‘श्रीमती सु` त्केरी भएर माइत गएका वेला केटी ल्याएर राख्न ला“ ज लाग्दैन ? कसैसँग बस्ने भए बाहिर बसेको भए हुन्थ्यो । मेरै कोठामा किन राखिस् । दाइभाइलाई एउटै के`टी चल्ने हो ? भनेर मैले झ“ गडा गरें’ उनले भनेकी छिन्–‘त्यसपछि त ममाथि शा“ रीरिक या“ तना सुरु भयो।

प्रतिकृया दिनुहोस्