‘जे पनि बजारमा किन्न पाइन्छ, अव पुरुषको कुनै काम छैन: सावित्रा सुवेदी (भिडियो)

मंग्सिर २, २०७९ शुक्रबार 55

‘जे पनि बजारमा किन्न पाइन्छ, अव पुरुषको कुनै काम छैन: सावित्रा सुवेदी (भिडियो)

अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् । जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् । यो भनाई सँगै सामाजिक सञ्जाल निकै तातेको छ । बिभिन्न टिका टिप्पणीहरु पनि हुदै आएको छ । उनले बिभिन्न समयमा दिने अभिब्यक्तीले समाजलाई नै दुई धारमा बिभाजन गरेको छ । उनले नारीहरुलाई बिबाह नर्गेने भन्दै नारी हिंसामा आवाज उठाउदै आईरहेकी छिन । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो । जय नारीको नारा बोकेर नारीको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी थिईन ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

प्रतिकृया दिनुहोस्