आफ्नै श्रीमानले म एक जना के’टी लिएर आउँछु तिमी नरिसाउ है भन्दै आखै आगाडी श्रीमानले अरु केटिसँग सम्बन्ध राखे ? हेर्नुहोस

मंग्सिर २, २०७९ शुक्रबार 35

आफ्नै श्रीमानले म एक जना के’टी लिएर आउँछु तिमी नरिसाउ है भन्दै आखै आगाडी श्रीमानले अरु केटिसँग सम्बन्ध राखे ? हेर्नुहोस

आफ्नै श्रीमानले म एक जना केटी लिएर आउँछु तिमी नरिसाउ है भनेर भन्दा श्रीमतीले कसरी सहिन् होला ? उनलाई नागरिकता चाहिएको थियो । त्यसैले श्रीमानको त्यस्तो माग पनि स्वीकार गरिन् ।

 

 

श्रीमानले आफ्नै अगाडी अर्की युवतीलाई बोलाए एउटै कोठामा उनीहरुबीच सम्पर्क भयो । श्रीमतीले नदेखेजस्तो गरेर एउटै कोठामा बसिन् ।

तर जब नागरिकता बनाउने बेला भयो श्रीमानले बोले फेरे । प्रेम विवाह गरेका उनीहरुको छोरी जन्मिएपछि उनको श्रीमान र परिवारको ब्यवहार फेरीएको थियो । छोरी जन्मियो भनेर मलाई हेला गर्न थाले ।

बस्नै नसकेपछि हामी आमाछोरीलाई अलग्गै राखिदिनुभयो, उनले भनिन्, विदेश जानु अघि पनि म मोजमस्ती गरेर बस्ने हो । तिमीहरुको वास्ता छैन भन्नुभएको थियो ।

उनको एउटा छोरी छ । छोरीलाई पनि उनले विदेशवाट फोन गरेर म तेरो बुवा होइन अर्कै बुवा खोज भनेर भन्ने गरेको पनि बताइन् । आफु माइत हुँदा पनि श्रीमानले अर्कै युवती लिएर आउने गरेको पनि श्रीमतीको भनाई छ । विदेशमा हुँदा श्रीमानले आफुलाई छाडा भिडियो पठाउन लगाउँदा नमानेपछि आरोप लगाउने गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्