सोचेकै मितिमा बच्चा कसरी जन्माउने, चरम मज्जा कसरी लिने ? पढ्नुहोस् विज्ञका कुरा……

मंग्सिर ५, २०७९ सोमबार 107

सोचेकै मितिमा बच्चा कसरी जन्माउने, चरम मज्जा कसरी लिने ? पढ्नुहोस् विज्ञका कुरा……

काठमाडौं । म एक २८ वर्षीय विवाहित पुरुष हुँ । मेरो बिहे भएको ३ बर्ष भयो ।

 

 

 

 

मेरो श्रीमती र म व्यस्त कार्यतालिकाको कारण हप्तामा एक पटक सम्बन्ध कायम गर्छौं ।

मेरी श्रीमतीलाई लाग्छ कि हामी एकदम कम सम्बन्ध कायम गरिरहेका छौं ।

अब उनी गर्भधारण गर्न चाहान्छिन्, यो विषयमा हामीहरु धेरै बहस गर्छौं । कृपया मलाई भन्नुहोस् हप्तामा कति पटक सम्बन्ध राख्नुपर्छ ? यसको सामान्य मापदण्ड के हो ?

डा. अशोक गुप्ताको जवाफ : हामी सबै चाहन्छौं कि हाम्रो वैवाहिक जीवन सुखमय होस् । त्यसका लागि हामी धेरै प्रयासहरु गरिरहेका हुन्छौं । तर अझै पनी धेरैजसो मानिसहरु पति वा पत्नीको बारेमा आफ्नो वैवाहिक जीवनलाई लिएर गुनासो गर्छन् ।

वास्तवमा, हामी एक सुखी वैवाहिक सम्बन्धका लागि चाहिने (सम्मान, भरोसा र प्रेम) को तीन मुख्य सिद्धान्त बिर्सन्छौं । यस बाहेक, एक जोडीको जीवनमा प्रेमको सबैभन्दा ठूलो आधार भौतिक शुःख पनि हो ।

प्रतिकृया दिनुहोस्