तिम्रो लागि सधैं म हार्न सक्छु: समिक्षा

मंग्सिर ५, २०७९ सोमबार 104

तिम्रो लागि सधैं म हार्न सक्छु: समिक्षा

केही पहिले सामाजिक सञ्जाल निकै तातेको बिषय हो पल समिक्षा बिषय । यो घटना पल शाहा रिहा नहुन्जेल सम्म सेलाउने देखिएको छ । यसै बिष यश बिचमा बिभिन्न टुइस्टहरु पनि आईरहेको छ ।

 

 

 

 

तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु

दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो । गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् ।

समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ ।

प्रतिकृया दिनुहोस्