मुटुमा प्वा,ल दुबै खुट्टा छैनन् ,ढाडमा के भयो यस्तो चल्यो रुवाबासि भिडियो हेर्नुहोस ।

मंग्सिर ५, २०७९ सोमबार 21

मुटुमा प्वा,ल दुबै खुट्टा छैनन् ,ढाडमा के भयो यस्तो चल्यो रुवाबासि भिडियो हेर्नुहोस ।

भनिन्छ जिन्दगि सुख र दुखको एउटा पाटो हो तर जिन्दगीमा सुख खोज्दा खोज्दै दुखले नै पिरोलि रह्यो भने जिन्दगी यशै पनि बेकार भएजस्तो लाग्छ जिवनबाट आजित भएजस्तो लाग्छ ।संघर्ष जिवनको पाटो हो अनि संघर्षबाटै खुसि पाउन के-के गर्छौ तर अन्तत दुख नै हात परिरहदा जिन्दगीबाट

 

 

 

त्यस्नै नै भएको छ सुर्यकुमारि सिलवाल र किसन परियारको जिन्दगी पनि सुर्यकुमारिलाई बिगत ६ बर्ष देखि मुटुमा रो ग लागेको छ ।

निय रो ग लागेसगै श्रिमानले अलपत्र अवस्थामा उनलाई अस्पतालमै छोडेर गए ।त्यस्तै किसन परियारको जिन्दगीमा पनि ठूलो घ,टना नघटेको हैन् ।

 

 

 

केही बर्ष अगाडि चितवनबाट काठमाडौं आएर आफ्नो जिविका चलाउछु भनेका किसनले काम गर्दै गर्दा करेन्ट लागेपछि दुबै खुट्टा गुमाउनु पर्यो ।दुबै खुट्टा नभएकै कारणले अहिले उनी बाटोमा मागेर बस्छन् ।त्यस्तै किसनको ढाडमा हेर्ने हो भने एकदमै ठूलो खत छ ,करेन्ट लाग्नेखेरि भएको यो घाउले आजसम्म पनि पो लि रहन्छ उनिलाई ।

 

 

 

समय पनि कस्तो बैमानि पिडा पनि कति धेरै पीडा ।बाटोमा माग्न क्रममा सुर्यकुमारि र किसनको भेट भयो र किसनको एकदमै धेरै पीडा देखेपछि सुर्यकुमारिले किसनलाई दाइ बनाइन ।

 

 

 

जिन्दगीको मोडमा आउदै गर्दा अरुसग हात जोडेर र हात फैलाएर खाने क्रममा अहिले सबै बन्द भएको छ ।यस्तो विषम परिस्थितिमा नत घरमा रासन पानी नै छ नत एक रुपैया नै छ

प्रतिकृया दिनुहोस्