सालीको मायामा पा’गल भिनाजुले ससुराली पुगेर, यस्तो का’ण्ड म’च्चा’ए,

मंग्सिर ५, २०७९ सोमबार 473

सालीको मायामा पा’गल भिनाजुले ससुराली पुगेर, यस्तो का’ण्ड म’च्चा’ए,

साली भिनाजुको नातालाई सधैं मजाकको विषय बनाइन्छ । यी दुईले एक अर्कालाई जिस्क्या इ रहन्छन् भन्ने मान्यता हाम्रो समाजमा छ । तर, एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् जुन अरुले सोच्न पनि सक्दैनन् ।

 

भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइ दिएका छन् । यहाँको पिलखुवा निवासी राजेश नामका युवकले ७ वर्ष पहिले बिहे गरेका थिए । बिहेको केही दिनपछि नै राजेशको आफ्नी सालीसँग प्रेम भयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

 

जब परिवारले यसबारे थाहा पाए त्यतिबेला सम्म उनीहरु प्रेममा धेरै डुबिसकेका थिए । दुवैले सँगै जिउने मर्ने कसम खाइसकेका थिए । श्रीमानको यो सम्बन्धको बारेमा थाहा पाएपछि राजेशकी श्रमितीले यसको विरोध गरिन् । राजेश हालै आफ्नो ससुराली गएका थिए । यहाँ राजेशकी पत्नीले राजेश र आफ्नी बहिनबिीचको स म्बन्धको वि रोध च र्को रुपमा गरिन् ।

 

पत्नीको यो विरोध रा जेश र उनकी सालीले सहनै सकेनन् । त्यो रात सबै सुते । भोलिपल्ट बिहान उठ्दा राजेश र उनकी साली दुवै मृ त थिए । प्रहरीले जानकारी दिएअनुसार यी दुईले विष पिएर आ त्मह त्या गरेका थिए । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**

 

यो पनि पढ्नुहोस्,– दुब्लो-पातलो भएर जो हैरान छन्, तौल बढाउने कसरी ?

मान्छेहरु तनावमा छन्, मोटोपन बढ्यो भनेर । त्यसैले मोटोपन घटाउने अनेक सूत्रको खोजी हुने गर्छ । तर पुट्ट पेट वा मोटोपनका कारण जति मान्छेहरु चिन्तित छन्, त्यो भन्दा कम छैन दुब्लो–पातलोको जमात पनि ।

 

साथीभाइले ठट्टामै कटाक्ष गर्छन्, ‘हावा चलेको बेला गोजीमा ढुंगा राख्नु है ।’ आमाबुवा भन्छन्, ‘जति खाए पनि नलाग्ने ज्यान । खानेबेला घरबाहिर निकालेको जस्तो ।’

 

दुब्लो–पातलो ज्यान भएपछि लुगाफाटो पनि नमिल्ने । शरीर सुहाउँदिलो नदेखिने । तर दुब्लो पातलो हुनुको दुःख त्यति मात्र छैन । चिकित्सक पनि अस्वभाविक दुब्लोपनलाई राम्रो मान्दैनन् । किनभने उचाइ अनुरुप मान्छेको आदर्श तौल तय गरिएको हुन्छ, जसको सही अनुपात नै स्वस्थ शरीरको सूचक हो । तर अस्वभाविक दुब्लोपन मान्छेको स्वास्थमा कुनै गडबडी पो छ कि भनेर संशय जन्माइदिन्छ ।

 

खानपानको मात्रा बढाउनेदेखि औषधिको सेवन गर्ने समेत छन्, शरीरको तौल बढाउनका लागि । तर अपेक्षाकृत उनीहरुको तौल बढ्दैन । शरीर ज्यूँका त्यूँ हुन्छ । आखिर के कारणले यस्तो हुन्छ ? यसको समाधान के हो ?

 

दुब्लो पातलो व्यक्तिले शरीरको तौल बढाउन सन्तुलित दिनचर्या, खानपान र व्यायाममा ध्यान दिनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण डाइट प्लान बनाउनुपर्छ ।

 

यसका लागि स्वस्थ क्यालोरीयुक्त खाना दिनको पाँच पटक खानुपर्छ । सकेसम्म जंकफुड, फास्टफुड, कोल्ड ड्रिंक नखाने । यस्तो खाना खाएपछि पेट त भरिन्छ, तर शरीरलाई जरुरी पोषण प्राप्त हुँदैन । यी खानेकुरासँगै दैनिक पाँच लिटर पानी पिउनु उचित हुन्छ । बिहानको नास्ता, खाना, फेरि नास्ता, साँझको खाना आदिमा सन्तुलन मिलाउन जरुरी हुन्छ ।

प्रतिकृया दिनुहोस्