म संगै पोर्चुगल जाने अनि संगै बस्ने इमान्दार केटो चाहियो १ तुरुन्तै सम्पर्क गर्नुहोस !

मंग्सिर ५, २०७९ सोमबार 1585

म संगै पोर्चुगल जाने अनि संगै बस्ने इमान्दार केटो चाहियो १ तुरुन्तै सम्पर्क गर्नुहोस !

म काठमान्डाैमा पढदैछु बेचलर रनिङमा छु । मेराे पढाइकाे विषय मेनेजमन्ट विषयमा पढछु त्यसकारणा portugal जानकाे लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे ।

 

 

 

मेराे लगभग उमेर पनि पुगी सकेकाे छ ।

साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ ।

भन्ने मेराे मनमा एउटा विचार अायाे ।

उत विचार मैले मेराे घरमा बा अामालाइ पनि भने, र बा अामाबाट पनि त्याे कुरा लाई स्विकार गर्नुभयाे ।मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएकाे

२२ बर्ष नाघेकाे केटा पनि खाेजे तर भने जस्ताे पाउन सकिन र म पूर्व घरबाट फर्केर अाए । र हाल म अहिले पनिकाठमाणडाैकाे बसुन्धारामा नहि बसिरहेकाे छु ।

प्रतिकृया दिनुहोस्