डिभोर्स पछि आफ्नै स्टाइलमा एक्लै रमाइरहेकी सुन्दर रिमा (हेर्नुहोस फोटो फिचर)

मंग्सिर ५, २०७९ सोमबार 88

डिभोर्स पछि आफ्नै स्टाइलमा एक्लै रमाइरहेकी सुन्दर रिमा (हेर्नुहोस फोटो फिचर)

मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रिमा अभिनयमा खासै जम्न सकिनन् ।

 

 

 

रीमाले थुप्रै म्युजिक भिडिओमा पनि अभिनय गरेकी छिन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने रीमा पछिल्लो समय फिल्ममा भने खासै देखिएकी छैनिन् ।

संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन् अब बिहेको कुरा गर्दा हुन्छ ।

बिहेको कुरा गर्ने बेला भैसकेको छ ।  तर उनले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् ।

रीमाले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् ।

केही समयअगाडि आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याएकी थिइन् ।

प्रतिकृया दिनुहोस्