यसकारण एक बर्ष पनि टिकेन बलिउडमा समेत राम्रो छबि बनाएकी अभिनेत्री मनिषा कोइरालाको सम्बन्ध

मंग्सिर ५, २०७९ सोमबार 312

यसकारण एक बर्ष पनि टिकेन बलिउडमा समेत राम्रो छबि बनाएकी अभिनेत्री मनिषा कोइरालाको सम्बन्ध

जसमा पर्छन, गौरी मल्ल,मनिषा कोइराला, मिथिला शर्मा,रेखा थापा आदि ।गौरी मल्लले फुलबल खेलाडी उज्वल भण्डारीसँग बिहे गरेकी थिइन् । करिब सात बर्ष सँगै रहेपछि उनीहरु छुट्टिए । गौरीका कुनै सन्तान छैनन् ।

 

त्यसैगरी, करिब ५५ बर्षको उमेरमा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहोराको कान्छी पत्नीका रुपमा बिहे गरेकी मिथिला शर्माका पनि सन्तान छैनन् । त्यसैगरी, करिब १२ बर्ष छबि ओझाको कान्छी पत्नीका रुपमा समय ब्यथीत गरेकी रेखा थापाले सम्बन्ध बिच्छेद गरेर एकल जिन्दगी बिताइरहेकी छिन् ।

 

उनका पनि सन्तान छैनन् । त्यसैगरी बलिउड तथा नेपाली फिल्मकी समेत चर्चित हिरोइन मनिषा कोइरालाका पनि सन्तान छैनन् । उनले ब्यापारी सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर त्यो बिहे एक बर्ष पनि टिकेन ।

 

जुत्ताका निकै सौखिन् छन् बलिउड अभिनेता शाहरुख खान

भारतीय कलाकारहरुको आ आफ्नै स्टारडम छ । उनीहरु आ आफ्नै विभिन्न कारणहरुले गर्दा चर्चामा रहेका छन् । कहिलेकाँही उनीहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ । व्यक्तिगत हिसाबमा शाहरुख खान, सलमान खान, अमिताभ वच्चन लगायतका भारतका कैयन कलाकारहरु बेला बेलामा समाचारमा छाउने गरेका छन् ।

 

जसमध्ये शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको भारतीय अनलाइन अमर उज्यालाले लेखेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता नफुकालीकनै सुत्ने गरेको रिर्पोटमा उल्लेख छ ।

 

त्यस्तै बलीउड अर्का सपरस्टार सलमान खानको पनि शाहरुखको जस्तै अनौठो बानी छ । रिर्पोटका अनुसार सलमान खानको घरमा हरेक किसिमको साबुन पाइन्छ । उनको साबुनको कलेक्सन राख्ने बानीको कलाकारहरुले बेला बेलामा चर्चा गरेको सुनिन्छ ।

प्रतिकृया दिनुहोस्