१८ बर्से केटीको यो कस्तो पि,डा सानै उमेरमा यो के भयो (हेर्नुस् भिडियो सहित)

मंग्सिर ५, २०७९ सोमबार 614

१८ बर्से केटीको यो कस्तो पि,डा सानै उमेरमा यो के भयो (हेर्नुस् भिडियो सहित)

८ वर्ष मात्र लागेकी स्मृति हवालको अहिले जिन्दगी अस्तव्यस्त भएको छ ।

 

 

सानै उमेर देखि अर्काको काम गरेर हुर्कीएकी स्मृतिको जीवन अलिक भिन्न किसिमको छ ।सानै देखि परिश्रम गरेर खानु परेको हुँदा उनी परिश्रमको भाषा मात्र बोल्द छिन् ।

स्मृति २ वर्षको हुँदा बुबाले छोडेर गए ।अहिले आमालाई प्यारालाइसेस भएको छ ।

भक्तपुरको एक कोठामा डेरा गरेर बस्ने आमा छोरीको बेहाल भएको छ ।पहिलेसँगै जुत्ता कारखानामा काम गर्ने आमाछोरीको अहिले बिजोग भएको छ ।

 

प्रतिकृया दिनुहोस्