‘४ मिनेटको ४० हजार मात्र लिन्छु’ मोडल रश्मि तामाङ (भिडियो)

मंग्सिर ५, २०७९ सोमबार 1260

‘४ मिनेटको ४० हजार मात्र लिन्छु’ मोडल रश्मि तामाङ (भिडियो)

रश्मी तामाङ नेपालकी एक चर्चित मोडल हुन् । उनि नुवाकोट, सामरीको तामाङ बस्तीमा उनको जन्म भएको थियो । उनले आफ्नो भाषाको तामाङ फिल्म बाजीमेला मा समेत अभिनय गरेकी छिन् । उनलाई नेपालको एक चर्चित लोकदोहोरी नायीकका रूपमा लिइन्छ । उनले थुप्रै लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरि छोटो समयमानै आफुलाई चचित बनाउन सफल भएकी छिन् । यो तिजमा ढल्केर नाचिन्छ उनको एकदम चर्चित गित हो । उनले ५०० भन्दा बढी भिडियोमा अभिनय गरी सकेकी छिन् । रश्मी तामाङ विशेष गरि लोक दोहोरी क्षेत्रमा परिचित नाम हो । तीज गीत देखी लिएर लोकगीत सम्ममा उनले आफ्नो अभिनय र नाचले दर्शकको मन जितिरहेकी छिन्।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

प्रतिकृया दिनुहोस्