भोलि देखी प्रतिलिटर १०० मा पेट्रोल दिने सरकारको घोषणा

भारतीय आयल कर्पोरेसन (आईओसी) ले एक महिनाकै अवधिमा प्रतिलिटर ३० रुपैयाँभन्दा बढी मूल्य घ,टाएर प ठाए पनि यहाँ मूल्य यथावत् राखिएको छ । अर्थ मन्त्राल य ले कर समायोजन नगरिदिँदा नो,क्सानी कायमै रहेको जनाउँदै नेपाल आयल निगमले मूल्य घ,टाएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कर समायोजन भइदिए आईओसीले अगस्ट १ मा पठाए को मूल् यअनुसार पेट्रोल प्रतिलि टर १ सय ५९ रुपैयाँमा आ उँछ । तर अर्थ मन्त्रालय राजस्वमा मात्रै केन्द्रित हुँदा आम सर्वसाधारणलाई मार परेको छ ।

‘अर्थको ध्यान राजस्व संकलनमा मात्रै छ । अर्थ सरका रकै एउटा अंग भएपछि मन्त्रिपरिषद्को निर्णय मान्न बाध् य हुन्छ । कार्यान्वयन गर्न नसके निर्णय गर्नुअघि नै भन्नुप र्थ्यो राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने तर, अर्थ मन्त्रालय सरकारभन्दा माथिको एउटा अ ख डा जस्तै देखियो । अर्थको ब,दमासीले जनताले दुख पाए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *