भोलि देखी प्रतिलिटर १०० मा पेट्रोल दिने सरकारको घोषणा

साउन २६, २०७९ बिहिबार 1123

भोलि देखी  प्रतिलिटर १०० मा पेट्रोल दिने सरकारको घोषणा

भारतीय आयल कर्पोरेसन (आईओसी) ले एक महिनाकै अवधिमा प्रतिलिटर ३० रुपैयाँभन्दा बढी मूल्य घ,टाएर प ठाए पनि यहाँ मूल्य यथावत् राखिएको छ । अर्थ मन्त्राल य ले कर समायोजन नगरिदिँदा नो,क्सानी कायमै रहेको जनाउँदै नेपाल आयल निगमले मूल्य घ,टाएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कर समायोजन भइदिए आईओसीले अगस्ट १ मा पठाए को मूल् यअनुसार पेट्रोल प्रतिलि टर १ सय ५९ रुपैयाँमा आ उँछ । तर अर्थ मन्त्रालय राजस्वमा मात्रै केन्द्रित हुँदा आम सर्वसाधारणलाई मार परेको छ ।

‘अर्थको ध्यान राजस्व संकलनमा मात्रै छ । अर्थ सरका रकै एउटा अंग भएपछि मन्त्रिपरिषद्को निर्णय मान्न बाध् य हुन्छ । कार्यान्वयन गर्न नसके निर्णय गर्नुअघि नै भन्नुप र्थ्यो राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने तर, अर्थ मन्त्रालय सरकारभन्दा माथिको एउटा अ ख डा जस्तै देखियो । अर्थको ब,दमासीले जनताले दुख पाए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्