डडेलधुराबासीलाई गाली नगरौँ, म फेरि यहीँबाटै लड्छु

मंग्सिर ६, २०७९ मंगलबार 140

डडेलधुराबासीलाई गाली नगरौँ, म फेरि यहीँबाटै लड्छु

डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन् ।

 

उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने बताए ।

 

“म अहिले पराजित भएँ भने पनि पाँचवर्षपछि फेरि यहीँबाट चुनाव लड्न आउनेछु,” उनले भने । उनले आफूलाई डडेलधुराले स्थापित गरेको पनि बताए ।

प्रतिकृया दिनुहोस्