फेसन डिजाइनर बन्न चाहाने सोनाक्षी सिन्हा कसरी बन्न पुगिन् नायिका ? हेर्नुहोस

मंग्सिर ६, २०७९ मंगलबार 84

फेसन डिजाइनर बन्न चाहाने सोनाक्षी सिन्हा कसरी बन्न पुगिन् नायिका ? हेर्नुहोस

शत्रुघ्न सिन्हाकी प्यारी सोनाक्षी सिन्हा फेसन डिजाइनर बन्न चाहन्थिन् । सायद यही कारणले गर्दा उनी आफ्नो बढ्दो तौलको बारेमा कहिल्यै चिन्तित भईनन् । तर जब उनलाई फिल्म ‘दबंग’ मा सलमान खानको अपोजिटमा काम गर्ने अफर आयो तब उनले आफ्नो तौलको बारेमा सोच्नु परेको थियो । सोनाक्षी त्यतिबेला ९५ केजी थिइन् । यो कुरा नायिका आफैले एक अन्तर्वार्तामा खुलासा गरेकी हुन् । त्यतिबेला आफु ९५ केजी भएको अभिनेत्रीले बताइन् । उनले भनिन्– भूमिकाका लागि मैले ३० किलो तौल घटाएँ । त्यो पनि तीन महिनामा । तर मलाई थाहा थियो कि यो स्थायी समाधान होइन किनभने तब तौल बढ्छ। सोनाक्षी सिन्हाले थप भनिन्–‘यसपछि मलाई तौल घटाउन साढे दुई वर्ष लाग्यो । अर्थात् तौल घटाउन धेरै समय लाग्छ । त्यसैले आफ्नो धैर्य गुमाउनु हुँदैन। यो एक ढिलो प्रक्रिया हो।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻👇🏻

प्रतिकृया दिनुहोस्