काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगी नगर स्थित आफ्नै घरको दुई तला माथिबाट चि,प्लिएर भुइँमा ल,ड्दा एक जनाको ज्या,न गएको छ । ज्या,न गु,माउने मा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् ।
बिहीबार बिहान चि,प्लिएर भु,इँमा ल,डी ग,म्भीर घा,इते भएका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार को क्रममा ज्या,न गएको प्रहरीले जनाएको छ । प्रहरीले घ,टनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।