ब्वाइफ्रेन्डको खोजीमा छु, ठाँउ खाली छ कोही छ: सरिश्मा मगर

मंग्सिर ७, २०७९ बुधबार 156

ब्वाइफ्रेन्डको खोजीमा छु, ठाँउ खाली छ कोही छ: सरिश्मा मगर

सानै हुँदा टेलिभिजनको स्क्रिनमा मोडल सम्झना बुढाथोकी नाचेको देख्दा आफुलाई पनि त्यस्तै नाच्न र अभिनय गर्न मन भएको बताउने सरिस्मा मगर पछिल्लो समयमा चर्चित मोडलका रूपमा परिचित भएकी छन् ।

 

 

 

 

छोटो लुगा लगाउँदैमा ग्ल्यामर मानिँदैन सारी लगाउँदा पनि ग्ल्यामर देखिन्छ’ यो फिल्डमा लागेपछि ग्ल्यामर देखाउनुपर्छ र यो आवश्यक सरिश्मा सानै चञ्चले स्वाभावकी थिइन् । जब उनले प्लस टु सकेर ब्याचलर पढ्न सुरु गरिन् त्यसपछि मोडलिङ लाग्ने अवसर पनि पाइन् ।

अहिले उनले एक सय पाँचभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा डान्स गरिसकेकी छन् । मोडलिङमा देखाइने ग्ल्यामरलाई उनी सोचाइमा भर पर्ने बताउछिन् ।

उनी भन्छिन् ‘छोटो लुगा लगाउँदैमा ग्ल्यामर मानिँदैन सारी लगाउँदा पनि ग्ल्यामर देखिन्छ’ यो फिल्डमा लागेपछि ग्ल्यामर देखाउनुपर्छ र यो आवश्यक रहेको उनी बताउछिन् ।

से क्सलाई उनी प्रकृतिले दिएको उपहारका रूपमा व्याख्या गर्छिन् । उनी भन्छिन् ‘से क्स प्रकृतिको सुन्दर उपहार हो यो नभई हुदैन । तर से क्स गर्ने भन्ने कुरा मनको इच्छाको कुरा हो उनी भन्छिन् ।

उमेरले २३ वर्षमा प्रवेश गरेकी उनी हालसम्म अविवाहित छन् । विवाहबारे अहिले नसोचेको तर ब्वाइफ्रेन्डको खोजीमा रहेको भने जस्तो नपाएको उनी बताउछिन् ।

प्रतिकृया दिनुहोस्