गहभरी आँसु पार्दै ढकाल भन्छन: भेडाका सामु मेरो केही लागेन, खाडी जानू नै बेश

मंग्सिर ७, २०७९ बुधबार 108

गहभरी आँसु पार्दै ढकाल भन्छन: भेडाका सामु मेरो केही लागेन, खाडी जानू नै बेश

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेकाे निर्वाचन ।

 

अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर ।

 

मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने छ सय ५६ मत बदर भएका छन् । थप नया अपडेट हेर्नुहोस ।

 

डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

 

तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार ।

 

आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् ।

 

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त ।

 

गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका ।

 

कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाउनुभएको छ भने छ सय ५६ मत बदर भएका छन् ।

 

ललितपुर २ मा एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, गठबन्धन चौथोमा ।

 

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको सुरुदेखिकै अग्रता अझ फराकिलो बन्दै गएको छ ।

 

एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि बढेका छन् ।

 

पछिल्लो मत परिणाम अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका साथ ।

 

अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ ।

 

तेस्रो स्थानमा घण्टीका उम्मेदवार हिरालाल महर्जनको ७ हजार ७७७ मत रहेको छ भने ।

 

गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जन ७ हजार ५६२ मतसहित चौथो स्थानमा छन् । उनी निवर्तमान सांसद समेत हुन् ।

 

गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३,झापा २,काठमाडौं ७ मा भइरहेको मतगणनामा ।

 

तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका ।

 

कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।

 

ज्ञानेन्द्र शाही अरु प्रतिस्पर्धी भन्दा तेब्बर मतान्तरले अघि बढेब्ल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जुम्लामा ।

 

राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।

 

राप्रपाका उम्मेदवार शाहीले ७१६ मत ल्याउदा उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी ।

 

केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार ।

 

रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।त्यस्तै मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि ।

 

प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ ।

 

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको ।

 

भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत ।

 

शिव रेग्मीले जानकारी दिनुभयो ।बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको ।

 

भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो ।

 

अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उहाँले बताउनुभयो ।

 

गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ ।

 

सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष ।

 

पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएको छ ।

 

त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र ।

 

देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहनुभएको छ ।

 

अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल ।

 

स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्