पैसाको अ,भाबमा कोरियामा मृ,त्यु भएका जीवनको श,व नेपाल ल्याउन स,मस्या

काठमाडौं:
दक्षिण कोरियामा सडक दु,र्घ,ट,नामा परी मृ,त्यु भएका सु र्खेतका जीवन मगरको श,व नेपाल ल्याउन स,मस्या भएको छ । पर्याप्त हवाई भाडा न,भएपछि मगरको श,ब नेपाल ल्याउन स,मस्या भएको हो ।श्रमिकले विदेश जाँदा बुझाएको रकमबाट वैदेशिक रोजगार बोर्डले पाँच लाख ७ ० हजार कोरियन वन मात्र उपलब्ध गराउँछ ।

तर, यो रकम कोरियाबाट नेपाल श,व पुर्‍याउन आधा र क म नपुग्ने भएको बताइएको छ ।अहिले कोरियन एय र ले श व नेपाल पुर्‍याउन १२ लाख ३० हजार वन अर्थात क रिब एक लाख २० हजार भन्दा बढी भाडा लिने गरेको छ ।

जीवनको श,व नेपाल पठाउन बाँकी रकम कहाँबाट जो हो गर्ने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लागि नसकेको बताइ एको छ । जीवनको गत मंगलबार हरियो बत्ती बलेकै बे ला बाटो काट्ने क्रममा गाडीको ठ,क्करबाट मृ,त्यु भएको थियो ।श,व पठाउन रकम अभाव न,होस भनेर आवश्य क रकम संकलन गर्न सुरु गरिएको बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *