पेट पुक्क देखिएर हैरान हुनुहुन्छ भने एकचोटी अबस्य पढ्नुहोस

मंग्सिर ७, २०७९ बुधबार 158

पेट पुक्क देखिएर हैरान हुनुहुन्छ भने एकचोटी अबस्य पढ्नुहोस

मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ

 

 

यो संगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस् पेटमा जमेको बोसो सजिलै घटाउन सकिन्छ । पेट घटाउन यी ८ उपाय अपनाउनुस् ।

१.आलस -आलसमा ओमेगा ३ तैलीय एसिड र आइरन हुन्छ । हरेक दिन एक चम्चा आलस खाएर पेट घटाउन सकिन्छ ।

२. कालो तील  – एक गिलास पानीमा कालो तील तथा यसको तेलको केहि थोपा र एक चम्चा मह मिसाएर पिउनुस् । दिनको दुई पटक यो प्रक्रिया अपनाउनाले पेटमा बोसो लाग्दैन ।

३. दहि – हरेक दिन एक कचौरा दहि खानुस् । यसमा पाइने क्याल्सियम र कर्टिसोलले हर्मोनको लेभल नियन्त्रण गरि पेट घटाउनमा मद्दत गर्दछ ।

४.बदाम – नियमित रुपमा ४ देखि ५ वटा बदाम खानुस् । यसमा पाइने भिटामिन ई र चिल्लो पदार्थले भोक नियन्त्रण गर्दछ र पेट घटाउनमा सहयोग गर्दछ ।

प्रतिकृया दिनुहोस्