हरेकदिन मृत्युमा पुग्नुपर्ने भएपछि मैले आमाको बाबुसँग सम्बन्धविच्छेद गराए, अनि आमालाई रोजे

मंग्सिर ८, २०७९ बिहिबार 450

हरेकदिन मृत्युमा पुग्नुपर्ने भएपछि मैले आमाको बाबुसँग सम्बन्धविच्छेद गराए, अनि आमालाई रोजे

‘त्यस दिन धेरै पानी परेको थियो, आँगन पानीले भरिएको थियो । आमा सुत्दै हुनुहुन्थ्यो, अचानक आएर बुवाले आमालाई कुट्न थाल्नुभयो, म कक्षा ९ मा पढ्दै थिए दाई कलेजमा ।आमा बेहोस हुनुभयो, भुइँमा शरीरबाट रगत बगिरहेको थियो । मैले मेरी आमालाई बचाउन खोजे तर मेरो बुबाले मलाई पनि पिट्नुभयो । मेरो कानको पर्दा च्यातियो । आमा बाँच्नु हुन्न भन्ने लाग्यो ।म बाहिर दौडिएँ र आमा बचाउनुस् भनेर कराउन थालेँ, पानी परेकाले सबै घरभित्र थिए, अगाडि बस्ने काकाले आएर सहयोग गर्नुभयो । उहाँ एक वकिल (अधिवक्ता) पनि हुनुहुन्थ्यो, उहाँले आमालाई बचाउनुभयो ।

प्रतिकृया दिनुहोस्