क्रोएशिया जाने होईन ? तलब ८६ हजार (३०५ जनाको माग)

मंग्सिर ८, २०७९ बिहिबार 66

क्रोएशिया जाने होईन ? तलब ८६ हजार (३०५ जनाको माग)

काठमाडौं : वैदेशिक रोजगारमा जान इच्छुक नेपालीहरुको लागी युरोपेली देश क्रोएशियाबाट उत्कृष्ट तलब सुबिधा सहित ठूलो संख्यामा बैदेशिक रोजगारीको माग आएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

युरोपेली देश क्रोएशियाको Express Kadrovi d.o.o. कम्पनीबाट ३०५ जना नेपाली श्रमिकको माग आएको हो ।

साइप्रसको उक्त कम्पनीले खान/बस्न: सुबिधा सहित नेपाली श्रमिकलाई मासिक तलब: ८६ हजारसम्म दिने बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्