क्याल्सीयम देखि क्यान्सरको लागि अचुक औषधि हो फर्सिको मुन्टा,यस्तो छन् अन्य फाईदाहरु

मंग्सिर ८, २०७९ बिहिबार 105

क्याल्सीयम देखि क्यान्सरको लागि अचुक औषधि हो फर्सिको मुन्टा,यस्तो छन् अन्य फाईदाहरु

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ ।जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ ।फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड,

प्रतिकृया दिनुहोस्