विवाह गर्दै गायक शंकर क्षेत्री ! को संग गर्दै छन् त हेर्नुहोस

मंग्सिर ८, २०७९ बिहिबार 599

विवाह गर्दै गायक शंकर क्षेत्री ! को संग गर्दै छन् त हेर्नुहोस

दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेदपछि जीवनको नयाँ अध्याय सुुर गर्ने तयारीमा रहेको बुुझिएको छ । स्रोतका अनुसार जेरीसँग सम्बन्ध विच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्ने तयारी गरेका छन्।अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको थियो । शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ ।पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्