आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋ षितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन ता गाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो ।
वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आ फू भन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चल न रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगा डि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णि मा भएकाले दिन शुभ मानिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौत म, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी प नि भन्ने गरिन्छ ।
तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउछन् । यसबाट दि दीबहिनी र दाजुभाइका बीच मा प्रेमसम्बन्ध बढ्छ भन्ने सा माजिक मान्यता छ ।