रवि लामिछानेको लागि सर्वश्व त्यागेकाहरु। दिन रात नभनी यति सम्म गरे। अ’न्तिममा जिताएरै छाडे….. हेर्नुहोस् भिडियो

मंग्सिर ८, २०७९ बिहिबार 63

रवि लामिछानेको लागि सर्वश्व त्यागेकाहरु। दिन रात नभनी यति सम्म गरे। अ’न्तिममा जिताएरै छाडे….. हेर्नुहोस् भिडियो

काठमाडौं, ८ मंसिर:राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

 

 

 

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

 

 

 

यो पनि : एमालेका पदम गिरी पर्वतबाट निर्वाचित:नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन् । गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्।

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्