पाद बेचेर करोडौं कमाएकी महिलाको पाद आउँन बन्द भएपछी स्तनको पसिना बेच्ने नयाँ व्यवसाय थालिन् : हेर्नुहोस

मंग्सिर ८, २०७९ बिहिबार 60

पाद बेचेर करोडौं कमाएकी महिलाको पाद आउँन बन्द भएपछी स्तनको पसिना बेच्ने नयाँ व्यवसाय थालिन् : हेर्नुहोस

काठमाडौं । आफ्नो पाद बेचेर करोडौं कमाएकी एक महिला केही दिनअघि अस्वस्थ भएकी थिइन् । सोही कारण उनी अस्पताल भर्ना हुनुपरेको थियो । यो बीचमा आज हामी उनै यूट्यूबर स्टेफनी म्याटियोको बारेमा कुरा गर्न गइरहेका छौँ, जसले आफ्नो कमाईका लागि एक अर्को अनौठो व्यवसाय सुरु गरेकी छिन् ।

 

 

 

 

एक रिपोर्ट अनुसार ‘९० डे फ्यान्से’ शोमा देखा परेकी म्याटियोले आफ्नो स्तनको पसिना बेचिरहेकी छिन् । आफूलाई ‘फार्टेप्रेन्योर’ भनेर चिनाउने ३१ वर्षीया महिलाले आफ्नो पाद अनलाइन बेचेर झण्डै २ करोड २५ लाख रुपैयाँ कमाएकी थिइन् ।

रिपोर्टका अनुसार उनी जारमा पाद भरेर प्रति जार एक लाख २० हजारमा बेच्ने गर्थिन् । पादको बढ्दो मागका कारण, उनले आफ्नो खुराक परिवर्तन गर्नुपरेको थियो । थप पाद उत्पादन गर्न, स्टेफनीले हरेक दिन ३ प्रोटिन शेक, अण्डा र एक कचौरा कालो बीन सूप पिउने गर्थिन् । तर सोही डोजका कारण उनी अस्पताल भर्ना हुनुपर्यो । डाक्टरको सल्लाहमा उनले पादको व्यवसायबाट छिट्टै अवकाश लिनुपरेको थियो ।

प्रतिकृया दिनुहोस्