काठमाडौ:
दसवटा मात्तिएको हात्तीले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको व न्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका म,त्ताले मा रे का मानिस ९९ पुगेका छन्। यसका साथै ठूलो परिमाण मा ध,नमालको क्ष,ति पनि भएको छ।
उ,द्द,ण्ड स्वभाव हुने म,त्ताले यस्तो जनधनको क्ष,ति गर्ने ग,र्दछन्। त्यस्तै उ,द्द,ण्डता दे,खाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइ न्छ। सामान्यतः भाले हात्तीलाई गज भनिने भए पनि उ द्द ण्ड हात्तीलाई उ,द्द,ण्डता झ,ल्काउने धुर्बे, रोनाल्डो, गो विन्देजस्ता नाम दिइएको छ।
यस्तै नाम दिइएकामध्ये म कुना हात्तीले सबैभन्दा बढी को सी टप्पु आसपासमा क्षेत्रमा २८ जनाको ज्या,न लिए को छ। त्यसपछि चितवन क्षेत्रमा रोनाल्डोले २२ जनालाई मा,रेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
धेरै चर्चामा आएको धुर्बे हात्तीले अघिल्ला दुईको भन्दा क म १८ जनाको ज्या,न लि,एको छ। रोनाल्डो र धुर्बेले अझै पनि चितवन, पर्सा, नवलपरासी क्षेत्रमा बेलाबेलाउ,द्द,ण्ड ता म,च्चाउने गरेका छन्। स्थानीयवासीलाई धेरै दुःख दि न थालेपछि हात्ती ओ,होरदोहोर क्षेत्रमा स्थानीयवासीले क रेन्ट छा,ड्दा म,कुनाको करेन्टका कारण मृ,त्यु भइस केको छ। चि तवन, पर्सा क्षेत्रमा गोविन्दे नामक मत्ताले आ ठ जना र गणेश हात्तीले पर्सा क्षे त्रमा आ ठ जनाको ज्या न लिएको छ।