१ वर्षसंगै बस्दा धेरै पटक बच्चा फा-ल्न लगायो, मैले ‘गर्भ तु-ह्याई’ रहे

मंग्सिर ९, २०७९ शुक्रबार 632

१ वर्षसंगै बस्दा धेरै पटक बच्चा फा-ल्न लगायो, मैले ‘गर्भ तु-ह्याई’ रहे

बाँके – ‘मेरो म’हिना’वारी रोकिनै हुँदैनथ्यो । उस्ले मलाई बच्चा नराख्ने भन्दै दबाईको एउटा गो’ली खा’नुपर्ने ठाउँमा धेरै नै गो’ली खु’वाउँथ्यो । जस्ले गर्दा मेरो धेरै र’ग’त ब’गे’र म बे’हो’स् पनि भएको थिएँ ।मैले उसंगको १ वर्षसंगै बस्दाको समयमा धेरै पटक आफ्नो पेटमा आएको बच्चालाई फा’लेको छु । धेरै पटक बच्चा फा’लेकै कारणले म अहिले निकै नै कम्जोर भएको छु ।’ यो मार्मिक भनाई हो, बाँके शम्शेरगञ्जकी आशा वि.कको ।उमेरले जम्मा २० वर्षमा लागेकी आशाको यो भनाई सुन्दा जो कसैको पनि मन भक्कानिन सक्छ । उनले कुनै प’रपुरु’षसंग लागेर बच्चा फे’लेकी हैनन् । उनले आफ्नै श्रीमानको बच्चा पनि जन्माउन पाईनन् । उनको भनाई अनुसार उनले अन्तरजातिय बिबाह गरेको हुनाले श्रीमानले बच्चा राख्न नमानेका हुन् रे ।

प्रतिकृया दिनुहोस्