जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढि Plz फोटो छोएर

मंग्सिर ९, २०७९ शुक्रबार 239

जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढि Plz फोटो छोएर

ना ६ प ७७०५ न. को हिरो मोटरसाइकल हिजो राति ११:०० जीतपुर को ललका पुल निर दु”र्घ”ट”ना भै अचेत अवस्थामा एक पुरुषको उपचार ventilator मा राखी वीरगंज हेल्थ केयर अस्पताल मा भइरहेको छ। चिन्नु हुनेले अस्पतालमा सम्पर्क गर्नुहोला।

सहयोग का लागि share गर्नुहोला। Get_well_soon लेख्नुहोस।

Source: Birgunj health care hospital

 

●यो पनि पढ्नुहोस:काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका छन् ।

 

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन् ।

 

‘राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ। र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ’, लिङ्देनले न्युज कारखानासँग भने ।

 

उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए।

 

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन । विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौँ । एकीकरण गरेको दुुई वर्ष वित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनु भएन ।

 

यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन । त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो।

यो पनि भि’रबाट बोलेरो ख’स्दा ज्या’न गु’मा’उने श्रीमान श्रीमती अलिकति दया भए कृपया Rip लेख्नुहोस आत्माले शान्ति पाउँछ

 

काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दु’र्घ’टना ग्र’स्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृ’त्यु भएको छ

 

।प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भि’रबाट करिब ७०० मिटर तल रहेको**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

तामाकोशीको किनारमा अ’चनाक खस्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा, **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घ’ट’नास्थलमै मृ’त्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ

 

दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’ई’ते भएका मृ’त’क दम्पत्तीका ६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घा’ई’ते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ

 

बोलेरो दु’र्घ’टनामा परी मृ’त्यु बरण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्