रक्षाबन्दनकै दिन घ,ट्यो यस्तो दु:खद घ,टना

धनगढी । नेपालमा फेरी अर्को दु:खद घ,टना भएको छ । बझाङमा एकै परिवारका तीनजना मृ,त अवस्थामा भेटि एका छन् ।जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्था नी य पुष्कर पार्कीकी श्रीमती र उनका दुई जना छोराछो री मृ,त फेला परेको प्रहरीले जनाएको छ ।

मृ,त भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहे को बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अव स्थी ले जानकारी दिनुभयो ।उहाँका अनुसार उनीहरु घर नजिकै रुखमा झु,न्डिएको अवस्थामा मृ,त फेला परेकोले जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घ,टनास्थ लतर्फ गएको छ ।

स्थानीय प्रहरीले घ,टनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको छ ।मृ,त भेटिएकी महिलाका श्रीमान पुष्करले आफू नि न्द्रा मा भएका कारण घ,टनाबारे केही थाहा न,पाएको ब ताएका छन् । उनी मंगलबारमात्रै भारतको पिथौरागढ बा ट घर आएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *