काग्रेसले गगन थापालाई लामिछानेले समर्थन गर्ने !

मंग्सिर ९, २०७९ शुक्रबार 320

काग्रेसले गगन थापालाई  लामिछानेले समर्थन गर्ने !

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणाम धमाधम आइरहेको छ । यस पटको निर्वाचनको मत परिणाम अप्रत्यासित भएको चर्चा र विश्लेषण पनि चलिरहेको छ ।पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित नतिजा हासिल गरेर ठूला र स्थापित दल भनेकालाई धक्का दिएको छ । अहिले सम्मको नतिजामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष तर्फ ७ सिट जितिसकेको छ भने अझै ३ सिटमा अग्रता कायम गरेको छ ।समानुपातिक तर्फ एमाले र काग्रेसको पछि पछि रहेको रास्वपाले समानुपातिक तर्फ पनि कम्तीमा १५ सिट हात पार्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरेर २५ सिटको शक्ति सहित संसदमा दरिलो उपस्थिति देखाउन सक्ने हैसियतमा रास्वपा पुग्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस्