फ्रि भिषा फ्रि टिकेट : मलेसियाको ३ कम्पनीबाट आयो डिमाण्ड (हेर्नुस् डिमाण्ड)

मंग्सिर ९, २०७९ शुक्रबार 99

फ्रि भिषा फ्रि टिकेट : मलेसियाको ३ कम्पनीबाट आयो डिमाण्ड (हेर्नुस् डिमाण्ड)

काठमाडौं : फ्रि भिषा फ्रि टिकेट सहित मलेसियाको ४ कम्पनिमा नेपालीहरुलाई वैदेशिक रोजगारको माग आएको छ ।उत्कृष्ट तलब सुबिधा सहित मलेसियाको ३ वटा कम्पनीबाट १९४ जना नेपाली श्रमिकको माग आएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

 

मलेसियाको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलव रु 42,795 सम्म हुने साथै खान बस्न फ्री हुने बताइएको छ ।

जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

प्रतिकृया दिनुहोस्