यस्ता युवती दिन–रात स’म्भोगको इच्छा राख्छन् : पर–पुरुषसँग स’म्भोगको मौका खोजिरहन्छन् !

मंग्सिर ९, २०७९ शुक्रबार 101

यस्ता युवती दिन–रात स’म्भोगको इच्छा राख्छन् : पर–पुरुषसँग स’म्भोगको मौका खोजिरहन्छन् !

काठमाडौं । पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ ।

 

 

 

 

तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन् । पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ _

पद्यमिनीको लक्षण – पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्तन पुष्ट र ठाडा-ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् ।

तिनको पुष्पझैं अंग हुने, कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर, कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम स्वभावका नारी पद्यमिनी कहिन्छन् ।

उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मद्राका हुन्छन् र योनिबाट बग्ने सुरत–जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् । हाँसझैं ढल्की–ढल्की बिस्तारै हिंड्ने, नाच–गान मन पराउने, बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल–पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।

प्रतिकृया दिनुहोस्