साथिलाई बचाउन खोज्दा चि,प्लिएर एक सैनिकको मृ, त्यु

हुम्लामा चि,प्लिएर एक सैनिकको मृ,त्यु भएको छ। उन को बिहीबार बिहान ६ बजेको समयमा मृ,त्यु भएको हो। कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपा लि का–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास का र्यदलमा कार्यरत एक सैनिकको मृ,त्यु भएको हो।‍

कर्णाली करिडोर निर्माणका क्रममा च,ट्टाने भीर छिचोल् नका लागि बम वि,स्फोट गराउने मेसिन जाँच गर्न जाँदा चि,प्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृ,त्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जा नकारी दिइन्।

उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल ख,से का थिए। मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरि राम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछा नेको मृ,त्यु भएको प्रजिअ परियाले जानकारी दिइन्। घा इते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *