यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***
सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको त स्बीरले धेरैको ध्यान खिच्न पुग्यो ।त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमा को ।
यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उ मेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ? हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…