सरकारले यती धेरैले घटायो ग्यास सिलिन्डरको मूल्य

सरकारले लकडाउन अवधिमा दैनिक उपभोग्य वस्तुको ख रिदमा २० प्रतिशत छुट दिन थालेको छ अर्थमन्त्री बि ष्णु पौडेलले बजेट भाषण मार्फत सो व्यवस्था गरिएको ब ताएका थिए बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन्।।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरि एको छ।साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।यस्तै, खा ना पकाउने ग्यास ११ सय २० मा पाइने छ। सामान किन्न नागरिकताको फोटोकपी चाहिने छ।।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यती धेरैले घट्यो ग्यास सिलिन्डरको मूल्य,एउटा सिलिन्ड रको मूल्य ८ हजार मात्र सडक सञ्जाल नजोडिएको हि माली जिल्ला हुम्लामाखाना पकाउने ग्यासको मूल्य घटे को छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रु पि याँ तिर्न उपभोक्ता बाध्य छन् ।जिल्लाका दक्षिणी क्षेत्र का तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जो डि ए पछि ४० प्रतिशत मूल्य घटेकोएउटा ग्यास सिलिन्डर को मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *