काठमाडौंः कतिपय घरायसी स,मस्याको स,माधान घर भित्रै स,माधान गर्नु उचित हुन्छ। निजी र पारिवारिक विष यवस्तु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै त्यसले अ क ल्पनीय घ,टना समेत नि,म्त्याउन सक्छ। पछिल्लो पट क यसैगरी एउटा दुःखद घ,टना घ,टेको छ। सानिया खान को ब्याग प्या क गरिएको थियो। उनी स्वतन्त्र हुन तयार थि इन्। त्यो दिन थियो, २१ जु लाई २०२२। २९ वर्षीया सा नि या अमेरिकाको सिकागो छोड्दै थिइन्।
उनको वैवाहिक सम्बन्धले ख,राब मो,ड लिएपछि नयाँ जिन्दगीको सुरुवात गर्न उनी सिकागो छोडेर च,ट्टानुगा स ह र जाँदै थिइन्। तर, चट्टानुगा सहर नगई उनी कास्केट मा रहेको घर फर्किइन्। त्यसको तीन दिनपछि सिकागो स्थि त अपार्टमेन्टमा खानको मृ,त शरीर भे,टियो। उक्त अपार्टमेन्टमा खा,न आफ्ना ३६ वर्षीय पूर्व पति राहिल अ हमदसँग बस्ने गर्थिन्। प्रहरी अधिकारीबाट मृ,त घो षित खानको टाउ,को पछाडि गो,ली लागेको थियो।
प्रहरी आउँदै गरेको थाहा पाएपछि अहमदले उक्त बन्दु कले आफैँलाई गो,ली हा,नी आ,त्म,ह,त्या गरे। प्रहरीको प्रतिवेदन अनुसार उक्त जोडी स,म्बन्ध वि,च्छेदबाट गु ज्रि रहेको थियो। खानसँग छु,ट्टिसकेपछि उनका पति अहमद अर्को राज्यमा बस्दै आएका थिए। प्रहरी प्रतिवेदनमा अह मद आफ्नो वैवाहिक सम्बन्ध जोगाउन करिब ७०० माइ ल यात्रा गरेर आफ्नो पहिलेको अपार्टमेन्ट फर्किएका थि ए।