म्यादीमा भर्ना भएकी मायाको मोबाइल खोस्ने सशस्त्रका जवान को हुन् ?

मंग्सिर १५, २०७९ बिहिबार 455

म्यादीमा भर्ना भएकी मायाको मोबाइल खोस्ने सशस्त्रका जवान को हुन् ?

घरबाट कपडा सिलाउन जान्छु भनि पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहारको ह’त्या भएको छ । माया घर नफर्केपछि खोजी गर्दै जाँदा ह’त्या गरेको अवस्थामा बुधबार शव फेला परेको थियो ।उनीसंगै गएकी १५ बर्षीया नेहा लुहार घा’इते अवस्थामा फेला परेकी थिइन् । नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।मायाको श’व पो’ष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । मायाको घाँटी रे’टी ह’त्या गरेको अवस्थामा श’व फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रतिकृया दिनुहोस्