सुनको भाउ शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।यसअघि, बिहीबार छापा वा ल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भ ए को थियो ।
यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजा र ८०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन को भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।शुक्रबार चाँदीको भाउ स्थिर छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ ।