जनैपूर्णिमा बन्यो मनोजको अन्तिम दिन , गुल्मीका बालकको डु,बेर मृ’त्यु

जनैपूर्णिमा बन्यो मनोजको अन्तिम दिन , गुल्मीका बाल क को डु,बेर मृ’त्यु गुल्मीका एक बालकको पोखरीमा डुबे र गएराति मृ”त्यु भएको छ । जनैपू र्णिमा मना उन पाल्पा को रैनादेवि छहरा गाउँपालिका-१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट

गाउँपालिका-३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृ” त्यु भएको हो ।उनी हिजो साँझ मामाघर नजिकै रहेको ड मराईपोखरमाी पौै,डी खेल्न लागेको बेला डु”बेर अ,चेत अ वस्थामा फे,ला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्र”हरीले उद्धार गरि उपचारका लागि पा ल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृ”त्यु

भएकोजिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।चोयगा स्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपूर्णिमा मनाउन बसेको प्र”हरीले जनाए को छ । जनैपूर्णिमा बन्यो मनोजको अ,न्तिम दिन , गु ल्मी का बालकको डु,बेर मृ’त्यु

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *