अ,पत्यारिलो संग घ,ट्यो सुनको मुल्य, तोलाको कती पुग्यो

साउन २८, २०७९ शनिबार 1258

अ,पत्यारिलो संग घ,ट्यो सुनको मुल्य, तोलाको कती पुग्यो

आज साताको दोस्रो दिन नेपाली बजारमाा सुनको भाउ आज सोमबार प्रतितोलामा ४०० रुपैयाँ घ,टेको छ । के हि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भ ने ४ सय रुपैयाँ घ,टेको हो । नेपाल सुनचाँदी व्यवसायी म हासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोला को ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।

आइ तबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँ या मा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार ९६ ह जार ५ सय रुपैयाँ कारोबार भएको थियो ।  त्यसैगरी, ते जा वी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धा रण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घ,टेको छ ।

आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँ दी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी स र्भि स कम्पनीलविभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेकोनेपालको इन्टरनेशनल प्रा. लिले वै देशि क रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमा ण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हे ल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमि क को माग गरिएको छ।

प्रतिकृया दिनुहोस्