आज साताको दोस्रो दिन नेपाली बजारमाा सुनको भाउ आज सोमबार प्रतितोलामा ४०० रुपैयाँ घ,टेको छ । के हि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भ ने ४ सय रुपैयाँ घ,टेको हो । नेपाल सुनचाँदी व्यवसायी म हासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोला को ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।
आइ तबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँ या मा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार ९६ ह जार ५ सय रुपैयाँ कारोबार भएको थियो । त्यसैगरी, ते जा वी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धा रण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घ,टेको छ ।
आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँ दी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी स र्भि स कम्पनीलविभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेकोनेपालको इन्टरनेशनल प्रा. लिले वै देशि क रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमा ण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।
सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हे ल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमि क को माग गरिएको छ।