मिया खलिफा भन्छिन्- ‘मलाई समोसाले किन्न सकिन्छ’ (फोटो/भिडियो)

पूर्व पो-र्नस्टार मिया खलिफा एक पटक फेरि चर्चामा आएकी छिन् । एउटा भिडियो चर्चामा छ ।

भिडियोमा मियाले भारतीय परिकारको डिनर खाँदै छिन् र यसबारे बताइरहेकी छिन् ।‘हरेक कुराको मूल्य हुन्छ, मेरो मूल्य समोसा हो । मलाई समोसाले किन्न सकिन्छ ।’

मियाले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थनउनका अनु

सार उनले पछिल्लो समय मानवताका लागि फैलाइरहेको प्रोपोगाण्डाको लागि उनलाई यो डिनर उपहार दिइएको हो

यसअघि पनि मियाले ट्वीट गरेर भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेकी थिइन् र पछिल्लो समय पनि उनले किसान आन्दोलनको समर्थन गरिरहेकी छिन् ।भिडियोमा मियाले भनेकी छिन् ‘हरेक कुराको मूल्य हुन्छ, मेरो मूल्य समोसा हो

। मलाई समोसाले किन्न सकिन्छ ।’ मियाले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेपछि केहीले उनलाई ट्रोल गरेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *