काठमाडौंः सरकारले विमानस्थलमा चरा धपाउने गुलेली किन्न ३ लाख बजेट विनियोजन गरेको छ। नेपाल नागरि क उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल का लागि चरा धपाउने प्रयोजनमा प्रयोग हुने गुलेली र म ट्या ङ्ग्रा तथा जाली खरिदमा ३ लाख रुपैयाँ बजेट छु ट्या ए को हो।
प्राधिकरणका अनुसार पोखरा नागरिक उड्डयन प्राधिकर णका लागि १ लाख र वन्यजन्तु तथा चराचुरुङ्गी धपाउन तथा गुलेली मट्याङ्ग्रा खरिद तथा ट्रापर मर्मत गर्न त्रिभुव न विमानस्थलमा २ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसभन्दा धेरै ठूलो रकम भने शि,कारी खर्चमा हुने गरेको छ।
प्राधिकरणका अनुसार यस वर्ष शिकारी खर्चमा पोखरा मा मात्र ४० लाख रुपैयाँ खर्च हुने भएको छ। त्रिभुवन वि मानस्थलका लागि भने २७ लाख रुपैयाँ शिकारी खर्च वि नि योजन भएको प्राधिकरणको वार्षिक बजेटमा उल्लेख छ। त्रिभुवन विमानस्थलमा चरा तथा वन्यजन्तु धपाउन आधुनिक उपकरण तथा डिभाइससहित शिकारी समेत खटाउने गरिएको छ।