हाम्रो समुदायमा धेरै जातजाति धर्म कर्ममा बिश्वास गर्ने समुदाय मानिसहरु मिलेर बस्छन । ४ बर्ण ३६ जातको सु न्दर फुलबारी पनि हो । आज हामी त्यही भित्र पर्ने एक ज ना नेपाली चेली जो घास काटेर चेपाङ समुदायाबट प हि लो पटक नर्स बनेकी छिन उनैको बारेमा चर्चा गर्नेछौ ।
घास काटेर नर्स बनेकी सरिता चेपाङ को कथा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अ ध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलो पटक आफ्नो समुदाय बाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्।
नर्सिङ अध्ययन उत्तीर्ण गरेकी उनले नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्स समेत लिइ सकेकी छन्। उनका ए क दिदी दुई बहिनी र एक भाइ छन्।पाँच सन्तानमध्ये उ नी पढाइमा अरु भन्दा अलिक धेरै मेहनती थिइन्।
अभिभावकले पनि पढ्न प्रोत्साहन गरे। घरबाट २० मिने ट लाग्ने चित्रकला प्राथमिक विद्यालयमा ५ कक्षा ८ सम्म पढिन्। त्यसभन्दा माथि पढ्न एक घण्टा हिँडेर विद्यालय जानुपर्दछ।बारीमा फल्ने मकैले परिवारलाई वर्षभरि खा न पुग्थ्यो। तरकारी खेती बाट हुने आम्दानीले घर खर्च मि लाएर बुबाआमाले आफूलाई पढाएको सरिताले सुनाइन्।