समिक्षाले रक्षाबन्धनको दिन सम्झिईन् पल शाहलाई जोडिन् दाईको साईनो

आज गायिका समिक्षा अधिकारीले पल साहलाई रक्षा ब न्धनको बेला दाजु भनेर आफ्नो टुईटर मा शुभकामना दि एकी छिन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हामिले जस्ताको तेस्तै उनले दिएको शुभकामना पोस्ट ला ई जस्ताको तेस्तै फोटो खिचेर हामिले देखाउन खोजेका छौ । उनले दिएको शुभकामना को फोटो तल अन्त्यमा मा राखेका छौ फोटो हेर्न तल अन्त्यमा जानुहोला ।

थप अर्को समाचार । केही समयअघि कलाकारिता क्षे त्रमा एउटा विषयले निकै चर्चा पायो। कुरा थियो अभि नेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्ध को । सञ्चारमाध्यममा समाचार आउनेदेखि चौतर्फी च र्चा हुन थालेपछि दुवैले सामाजिक सञ्जालमा स्टेटस ले ख्दै स्पष्टीकरण दिएका थिए। पल र समीक्षा दुवैले आफू ह रुको सम्बन्ध हल्ला फैलिएजस्तो नभएको बताएका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *