निर्मला पन्तको ह,त्यारा पत्ता लाग्न सक्ने सम्भावना बढ्यो , यसरी अघि बढ्दै छ अनुसन्धान

कञ्चनपुरकी बालिका निर्मला पन्तको ह,त्या भएको ४ व र्षपछि अनुसन्धानले फेरि गति लिएको छ । प्रहरीले प्रमा णसहित ह,त्याराबारे खुलासा गर्ने तयारी गरिरहेको बुझि ए को छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ह,त्या घ,टनालाई मिडिया र प्रहरीका केही जिम्मेवारी अ धिकारीले समेत गिजोल्ने गतिविधि गरेको निष्कर्षका सा थ अनुसन्धान बढाइएको विश्वस्त स्रोतले बताएको छ । शं,का,स्प,द व्यक्तिहरुमाथि नि,गरानी बढाएर प्रमाण खो ज्ने प्रयास चलिरहेको बुझिएको छ ।

सर्वेन्द्र खनाल आइजीपी हुँदा निर्मला पन्तको ह,त्या भए को थियो । अनुसन्धानका क्रममा दिलिप बिष्ट नामका ए क व्यक्तिलाई दोषी देखाइएको थियो । तर, डिएनए नमि लेपछि उनी रिहा भएका थिए । तर, उनको पछिल्लो गति विधिले फेरि आ,शंकाहरु जन्माएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** khabar24sewa बात साभार

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *