काठमाडौं ।कुखुराको मासु एक महिनाको बीचमा प्रति कि लो एक सय रूपैयाँभन्दा बढीले घ,टेको छ। एक महि ना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताएका छ न् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घ,टेको उनले बताए। ‘अहिले उत्पादन धेरै छ। उत्पा दन बढेपछि मूल्य घट्नु स्वभाविक हो,’ उनले भने।
यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको उनको भनाई छ। हालको मूल्यभन्दा अझै मूल्य घट् ने संभावना भने नरहेको उनले बताए। ‘एक महिना को बीचमा एक सय भन्दा बढी घट्नु धेरै हो,’ उनले भने, ‘अब घट्दैन होल
पछिल्लो समय उत्पादन लागतमा भएको वृद्धिका कारण केही समयअघि कुखुराको मासुको भाउ बढेको तर अहि ले फेर घटेकाले आफूहरु घाटामा रहेको उत्पादकहरुले बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****