जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पा उँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अ न लाइन मै हुन् थालेको धेरै भएको छैन । इन्टरनेटको दु नियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBa y, OLX र quikr ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मू ल्य लाखौं पर्ने गर्दछ ।तपाईसंग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खा ता खोल्नुहोस ।
आफु संग बए को पुरानो नोटको एउटा ठुलो साइजमा क्लि य र फोटो खिच्नुहोस् । नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस।इन्टर नेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइटहरु हुन् eBay OLX र quikr। यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।
यस्तो पुरानो पैसाको मुल्य अहिले लाख भन्दा पनि बढीमा पनि किन्ने गरेका छन् ।केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****