छोराले चलाएको मोटरसाइकलबाट ख,स्दाआमाको मृ,त्यु

छोराले चलाएको मोटरसाइकलबाट झ,र्दा झापा अर्जुन धारा नारायण चोककी एक बृद्धाको मृ,त्यु भएकाे छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडक खण्डमा भए को सवारी दु,र्घटनामा परी एक बृद्धाको मृ,त्यु भएको हो ।

आइतबार अपराह्न करिब पौने ५ बजे आफ्नै छोराले च ला एको मोटरसाइकलको पछाडि सिटमा बसेकी अर्जुन धारा ७ नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्की को मृ,त्यु भएको हो ।

अन्दाजी ४० वर्षीय छोरा सुमन कार्कीले चलाएको मोटर साइकलको पछाडि उनी बसेकी थिइन् । बुद्धशान्ति २ स्थि त रबर बगान नजिक दु,र्घटना भएको बताइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *